Online Bible

- Reklamy -




व्यवस्था 19:19 - नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसले आफ्‍नो भाइमाथि जे गर्ने विचार गरेको थियो त्‍यसलाई त्‍यसै गर्नू। तिमीहरूले आफ्‍नो मध्‍येबाट खराबीलाई हटाउनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसले त्‍यही सजायँ पाउनुपर्छ, जुन सजायँ त्‍यो दोष लगाइएको मानिसले पाउनेथियो। यस प्रकार यो दुष्‍ट्याइँलाई तिमीहरूले हटाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। त्यस गवाहीलाई त्यही सजाय दिनु पर्छ जुन सजाय उसले अर्को मानिसलाई दिन चाहन्थ्यो। यस प्रकारले तिमीहरूले आफ्ना समूहबाट दुष्टता हटाउँनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसलाई दोष लगाएको व्यक्तिले पाउनुपर्ने सजायजस्तै सजाय दिनू। यसरी तिमीहरूका बीचबाट तिमीहरूले दुष्‍टता हटाउनुपर्छ।

Viz kapitola kopírovat




व्यवस्था 19:19

Následuj nás:

Reklamy


Reklamy