Online Bible

- Reklamy -




व्यवस्था 19:17 - नेपाली नयाँ संशोधित संस्करण

17 वादी र प्रतिवादी दुवै तत्‍कालीन पूजाहारी र न्‍यायकर्ताहरूका सामुन्‍ने परमप्रभुको अगि आउनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरू दुवै जना त्‍यो एकमात्र आराधना-स्‍थलमा जाऊन् र त्‍यस बेलाका पूजाहारी र न्‍यायकर्ताहरूले त्‍यसमाथि विचार गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यदि यस्तो भएका खण्डमा ती दुवै मानिस परमप्रभुको विशेष मन्दिरमा पूजाहारीहरू र न्यायकर्त्ताहरू जो त्यस समयमा कार्यमा छन्, तिनीहरूको अघि गई न्याय पाउन सक्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यस झगडामा संलग्न रहने ती दुई मानिसहरूलाई त्यस बेलाका पुजारीहरू र न्यायकर्ताहरूको सामु याहवेहको उपस्थितिमा खडा गराउनुपर्छ।

Viz kapitola kopírovat




व्यवस्था 19:17

Následuj nás:

Reklamy


Reklamy