व्यवस्था 19:14 - नेपाली नयाँ संशोधित संस्करण14 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा तिमीहरूको निज भागमा पुर्खाहरूले तोकिदिएको सिमाना नाघेर छिमेकीको साँधसिमानाको ढुङ्गो नहटाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देशमा धेरै दिनदेखि राखिएको तिम्रा छिमेकीको साँध-सिमाना नसार्नू। Viz kapitolaपवित्र बाइबल14 “तिमीहरूले आफ्ना छिमेकीको सम्पत्तिको साँध-सीमाना छुट्टाउने ढुङ्गाहरू हटाउनु हुँदैन। उहिले मानिसहरूले सीमाना छुट्टाउन त्यसरी ढुङ्गाहरू लगाउँथे। ती ढुङ्गाहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा सीमाना छुट्टाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्नू भनी दिनुहुने देशमा तिमीहरूले पाएको अधिकारको भागमा तिमीहरूका पुर्खाहरूले लगाएका तिमीहरूका छिमेकीका साँधसिमानाको ढुङ्गा नहटाउनू। Viz kapitola |