व्यवस्था 19:12 - नेपाली नयाँ संशोधित संस्करण12 त्यसकै नगरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट झिकाएर रगतको बदला लिनेको हातमा मर्नलाई सुम्पिदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसको आफ्नै सहरका अगुवाहरूले त्यसलाई झिकाएर त्यस हत्याको लागि बदला लिने नातेदारका हातमा सुम्पिदिनेछन् र त्यो मारिनेछ। Viz kapitolaपवित्र बाइबल12 यदि यस्तो हुन्छ हत्याराको शहरका बूढा-प्रधानहरू उसलाई सुरक्षाको शहर बाहिर ल्याउन कसैलाई पठाउन सक्छन्। ती अगुवाहरूले त्यो मानिसका आफन्तलाई दिनुपर्छ। र त्यसलाई मार्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यस सहरका प्रधानहरूले हत्यारालाई त्यस सहरबाट फर्काएर ल्याउनेछन् र त्यस दोषीलाई रगतको बदला लिनेको हातमा मार्नको लागि सुम्पिदिनेछन्। Viz kapitola |