व्यवस्था 18:9 - नेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्यहाँ बस्ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “परमप्रभुले तिमीहरूलाई दिन लाग्नुभएको देशमा जब तिमीहरू आइपुग्छौ, त्यहाँ बास गर्ने जातिहरूका घिनलाग्दा रीतिथिति नमान। Viz kapitolaपवित्र बाइबल9 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा आउँनेछौ त्यहाँ अरू राष्ट्रका मानिसहरूले गरे जस्तै भयंङ्कर कामहरू गर्न नसिक। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्छौ, तब त्यहाँका जातिहरूका घृणित चालहरूको अनुसरण गर्न नसिक। Viz kapitola |