Online Bible

- Reklamy -




व्यवस्था 18:3 - नेपाली नयाँ संशोधित संस्करण

3 गोरु वा भेड़ाको बलि चढ़ाउने मानिसहरूबाट पूजाहारीहरूले पाउनुपर्ने भाग यही हो: कुम, बङ्गाराका दुवै भाग र आन्‍द्रा-भुँड़ी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “गाई-गोरु वा भेडा बलि चढाउँदा तिनका काँध, बङ्गरा र पेट पूजाहारीहरूलाई दिनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “जब तिमीहरू गाई अथवा भेंडाको बलि चढाउँछौ, तिमीहरूले पूजाहारीहरूलाई गाई अथवा भेंडाको फिला बंङ्गाराहरू दुवै भाग र भुँडीहरू दिनु पर्छ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 गोरु अथवा भेडा बलिदान गर्दा मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही हो: काँध, टाउकोको मासु र भित्री भागहरू।

Viz kapitola kopírovat




व्यवस्था 18:3

Následuj nás:

Reklamy


Reklamy