Online Bible

- Reklamy -




व्यवस्था 18:19 - नेपाली नयाँ संशोधित संस्करण

19 ती अगमवक्ताले मेरो नाउँमा भनेका मेरा वचनहरू नसुन्‍नेको लेखा म लिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसले मेरो नाममा बोल्‍नेछ र त्‍यसको कुरा नमान्‍ने सबैलाई म दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 त्यो अगमवक्ताले मेरो निम्ति बोल्नेछ अनि जब उसले भनेको कुरो अथवा मेरो आज्ञा कसैले उल्ङ्घन गरे उसले सजाय पाउँनेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यदि त्यस अगमवक्ताले मेरो नाममा भनेका मेरा वचनहरू कसैले सुन्दैन भने म आफैँले त्यसको लेखा लिनेछु।

Viz kapitola kopírovat




व्यवस्था 18:19

Následuj nás:

Reklamy


Reklamy