व्यवस्था 18:11 - नेपाली नयाँ संशोधित संस्करण11 टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 टुनामुना गर्न नदेओ। तिनीहरूलाई प्रेत-आत्मासित सल्लाह लिन नदेओ। Viz kapitolaपवित्र बाइबल11 कुनै मानिसहरूलाई कसैमाथि टुना-मुना गर्न नदेऊ। तिम्रा आफन्तहरू मध्ये कसैलाई झाँक्री तथा जादूगर हुन नदेऊ। मृत मानिससित बात गर्नु कसैले पनि चेष्टा नगरोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अथवा टुनामुना गर्ने, प्रेत-आत्मा जगाउने, तन्त्रमन्त्रको काम गर्ने वा प्रेत-आत्मासँग कुरा गर्ने कोही पनि नभेट्टाइयोस्। Viz kapitola |