Online Bible

- Reklamy -




व्यवस्था 17:9 - नेपाली नयाँ संशोधित संस्करण

9 पूजाहारीहरूकहाँ जानू, जो लेवी हुन्, र तिनीहरूलाई सोध्‍नू, अनि तत्‍कालीन न्‍यायकर्ताकहाँ गएर परामर्श लिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अनि त्‍यहाँ लेवी पूजाहारी र त्‍यस बेलाका न्‍यायकर्ताको अघि त्‍यो मुद्दा चलाउनू र तिनीहरूले त्‍यस मुद्दामा फैसला देऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहाँ, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि लेवी पुजारीहरूकहाँ र त्यस समयमा कार्यभार सम्हालेर बस्‍ने न्यायकर्ताकहाँ जानू। तिनीहरूलाई सोधपुछ गर्नू, र तिनीहरूले फैसला सुनाउनेछन्।

Viz kapitola kopírovat




व्यवस्था 17:9

Následuj nás:

Reklamy


Reklamy