Online Bible

- Reklamy -




व्यवस्था 17:7 - नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसलाई मार्न साक्षीहरूले नै सबैभन्‍दा पहिले हात उठाऊन्‌। त्‍यसपछि अरू मानिसहरूले हात उठाऊन्‌। तिमीहरूले आफ्‍ना बीचबाट दुष्‍टतालाई खतम गर्नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 गवाहहरूले पहिले ढुङ्गाले हान्‍नेछन् र त्‍यसपछि अरू बाँकी मानिसहरूले त्‍यस मानिसलाई ढुङ्गाले हान्‍नेछन्। यस प्रकार तिमीहरूले त्‍यस दुष्‍ट्याइँलाई हटाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 ती साक्षीहरूले नै त्यस दोषीलाई मार्न पहिलो ढुङ्गा ले हिर्काउनु पर्छ। तब मात्र अरू मानिसहरूले त्यसलाई मार्न ढुङ्गाले हिर्काउनु पर्छ, यस प्रकार तिमीहरूले आफ्नो समूहबाट दुष्टता हटाउने छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसलाई मार्न साक्षीहरूकै हातद्वारा पहिले ढुङ्गाले हानून्; अनि मात्र अरू मानिसहरूले ढुङ्गाले हानून्। यसरी तिमीहरूका बीचबाट तिमीहरूले नै दुष्‍टतालाई हटाउनू।

Viz kapitola kopírovat




व्यवस्था 17:7

Následuj nás:

Reklamy


Reklamy