Online Bible

- Reklamy -




व्यवस्था 17:6 - नेपाली नयाँ संशोधित संस्करण

6 मारिने व्‍यक्तिलाई दुई वा तीन साक्षीको गवाहीमा मात्रै मार्नू। एउटै साक्षीको गवाहीमा कसैलाई नमार्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तथापि दुई वा त्‍योभन्दा बढ्ता मानिसहरूले त्‍यसको विरुद्धमा गवाही दिए भने मात्र त्‍यसलाई मार्नू, एउटै मात्र साक्षी भए त्‍यसलाई नमार्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तर यदि त्यसको कसूर देख्ने साक्षी एक जना मानिस मात्र भए त्यसलाई मार्नु हुँदैन, तर दुइ अथवा तीन जनाले उसको कसूर सत्य भनी प्रमाण दिए त्यो मानिसलाई मार्नु नै पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 दुई वा तीन जनाको साक्षीद्वारा ती मानिसहरूलाई मार्नू। तर एउटै मात्र साक्षीको गवाहीद्वारा चाहिँ कसैलाई नमार्नू।

Viz kapitola kopírovat




व्यवस्था 17:6

Následuj nás:

Reklamy


Reklamy