व्यवस्था 17:16 - नेपाली नयाँ संशोधित संस्करण16 ती राजाले असंख्य घोड़ाहरू नबटुलून्, वा अझ धेरै घोड़ाहरू ल्याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाऊन्, किनभने त्यो बाटो फेरि फर्केर नजानू भनी परमप्रभुले तिमीहरूलाई भन्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 राजाले आफ्ना सेनाका लागि धेरै सङ्ख्यामा घोडाहरू राख्नुहुन्न अनि घोडा किन्नलाई मानिसहरू मिश्रमा पठाउनुहुन्न किनभने मेरा जन त्यहाँ कहिल्यै फर्कनेछैनन् भनी परमप्रभुले भन्नुभएको छ। Viz kapitolaपवित्र बाइबल16 राजाले आफ्नो निम्ति धेरै-धेरै घोडाहरू राख्नु हुँदैन अनि उनले मानिसहरूलाई धेरै घोडाहरू लिनु मिश्र देश पठाउनु हुँदैन। किनभने परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ, ‘तिमीहरू कहिल्यै त्यो बाटो फर्केर जाने छैनौ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसबाहेक राजाले आफ्ना निम्ति धेरै संख्यामा घोडाहरू नराखून्, अथवा अझ धेरै प्राप्त गर्न मानिसहरूलाई इजिप्टमा फर्केर जान नलगाऊन्। किनकि याहवेहले तिमीहरूलाई यसो भन्नुभएको छ, “तिमीहरू फेरि त्यो बाटोतिर फर्केर नजाओ।” Viz kapitola |