व्यवस्था 16:9 - नेपाली नयाँ संशोधित संस्करण9 पाकेको बाली काट्न सुरु गर्ने समयदेखि सात साता गन्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “बाली काट्न थालेपछि सात हप्ता गन्नू Viz kapitolaपवित्र बाइबल9 “बाली काट्न शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरूले खेतको अन्नबाली काट्न थालेको दिनदेखि सात हप्ता गन्नू। Viz kapitola |