व्यवस्था 16:7 - नेपाली नयाँ संशोधित संस्करण7 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा त्यो पोलेर खानू, र बिहान फर्केर आ-आफ्नो पालमा जानू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मासु उमालेर त्यही एक मात्र आराधना-स्थलमा खानू र भोलिपल्ट बिहानै घर फर्कनू। Viz kapitolaपवित्र बाइबल7 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा निस्तार बलिको मासु पकाउनु पर्छ अनि खानु पर्छ। तब बिहान तिमीहरू घर जान सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेह तिमीहरूका परमेश्वरले चुन्नुहुने त्यही ठाउँमा तिमीहरूले त्यसलाई पोलेर खाओ। त्यसपछि तिमीहरू बिहानपख आफ्ना पालहरूमा फर्कनू। Viz kapitola |