व्यवस्था 16:2 - नेपाली नयाँ संशोधित संस्करण2 जुन ठाउँ परमप्रभुले आफ्नो नाउँको निम्ति वासस्थान बनाउन छान्नुहुन्छ, त्यहीँ नै परमप्रभु आफ्ना परमेश्वरको निम्ति भेड़ाबाख्रा र गाईबस्तुबाट निस्तार-चाड़को बलि चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यो एक मात्र आराधना-स्थलमा गएर परमप्रभु आफ्ना परमेश्वरको आदरमा गरिने निस्तारचाडको भोजको लागि आफ्नो एउटा गोरु वा भेडा काट। Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानै पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउनै पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिमीहरूले याहवेह आफ्ना परमेश्वरका निम्ति बथान अथवा बगालबाट एउटा पशु निस्तार चाडको रूपमा त्यस ठाउँमा बलिदान चढाउनू; जुन याहवेहले त्यहाँ आफ्नो नाम राख्नका निम्ति चुन्नुहुनेछ। Viz kapitola |