व्यवस्था 16:17 - नेपाली नयाँ संशोधित संस्करण17 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार हरेकले आफ्नो भेटी चढ़ाओस्। Viz kapitolaपवित्र बाइबल17 परमप्रभुले उसलाई कति धेरै आशीर्वाद दिनु भएको छ त्यो सोचेर जति दिन सक्छ उसले बलि दिनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएअनुसार हरेकले भेटी ल्याउनुपर्छ। Viz kapitola |