व्यवस्था 16:1 - नेपाली नयाँ संशोधित संस्करण1 आबीब महिनाको सम्झना राखेर परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड़ मान्नू, किनभने आबीब महिनामै उहाँले तिमीहरूलाई राती मिश्रबाट निकाली ल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “आबीब महिनामा निस्तारचाड मनाएर परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर। त्यही महिनाको एक रात उहाँले तिमीहरूलाई मिश्रदेखि उद्धार गर्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल1 “आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 आबीब महिनालाई पालन गर्नू, र याहवेह तिमीहरूका परमेश्वरको निस्तार चाड उत्सव मान्नू। किनकि उहाँले आबीब महिनामा तिमीहरूलाई इजिप्टबाट राति नै निकालेर ल्याउनुभएको थियो। Viz kapitola |