व्यवस्था 15:8 - नेपाली नयाँ संशोधित संस्करण8 बरु आफ्नो मुट्ठी खोलेर त्यसको खाँचोअनुसार जे-जति चाहिन्छ सापट दिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसको सट्टामा उदार-चित्तको भएर उसलाई चाहिएको जति ऋण देओ। Viz kapitolaपवित्र बाइबल8 त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बरु उदार चित्तको भएर तिनलाई चाहिए जति ऋण देओ। Viz kapitola |