व्यवस्था 15:5 - नेपाली नयाँ संशोधित संस्करण5 किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यदि तिमीहरूले उहाँका आज्ञा मान्यौ र मैले आज आज्ञा गरेका सबै कुराहरू होशियारीसाथ पालना गर्यौ भने तिमीहरूमध्ये कोही पनि गरीब हुनेछैन। Viz kapitolaपवित्र बाइबल5 तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्यौ भने मात्र त्यस्तो हुनेछ। आज तिमीहरूलाई मैले बताएको प्रत्येक आज्ञा खुबै होशियारीसँग पालन गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यदि तिमीहरूले पूर्ण रूपले याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्यौ र आज मैले तिमीहरूलाई दिइरहेका यी सबै आज्ञाहरू होसियारीसाथ पालन गर्यौ भने मात्र। Viz kapitola |