व्यवस्था 15:20 - नेपाली नयाँ संशोधित संस्करण20 जुन स्थान परमप्रभुले चुन्नुहुन्छ त्यहाँ तिमीहरूले आफ्ना परिवारसँग हरेक वर्ष परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने त्यो खानू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनका मासु तिमी र तिम्रा परिवारले हरेक वर्ष परमप्रभुको सामुन्ने त्यो एक मात्र आराधना-स्थलमा खानू। Viz kapitolaपवित्र बाइबल20 प्रत्येक बर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 प्रत्येक वर्ष तिमीहरू र आफ्ना परिवारले ती पशुहरूलाई याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा उहाँले चुन्नुभएको ठाउँमा लगेर खानू। Viz kapitola |