व्यवस्था 15:17 - नेपाली नयाँ संशोधित संस्करण17 एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्नी कमारीलाई पनि त्यसै गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसलाई आफ्नो घरका ढोकामा लगेर त्यसको कान छेडिदिनू। तब जीवनभरि त्यो तिम्रो कमारा रहनेछ। तिम्री कमारीलाई पनि त्यसै गर्नू। Viz kapitolaपवित्र बाइबल17 त्यो कमारालाई आफ्नो कान ढोकामा टाँस्न लगाऊ र एउटा खाप्सियो लिएर कानमा छेंड पारिदेऊ। त्यो सधैँको निम्ति तिम्रो कमारा बनिनेछ। यदि त्यो मानिस कमारा भए पनि र त्यस्तै प्रकारले बस्न चाहे त्यसै गर्नु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब एउटा सुतारी लिनू, र त्यसलाई घरको ढोकामा लगेर त्यसको कानको लोती छेडिदिनू। अनि त्यो जीवनभरि नै तिमीहरूका दास हुनेछ। तिमीहरूका दासीहरूसँग पनि यसरी नै गर्नू। Viz kapitola |