व्यवस्था 14:28 - नेपाली नयाँ संशोधित संस्करण28 प्रत्येक तीन वर्षको अन्तमा वर्ष-वर्षको उब्जनीको सबै दशांश सहरको ढुकुटीमा थन्क्याउनू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 हरेक तेस्रो वर्षको अन्तमा तिम्रा सारा उब्जनीका दशौँ हिस्सा बटुली ल्याओ र आफ्ना सहरहरूमा जम्मा गर। Viz kapitolaपवित्र बाइबल28 “प्रत्येक तीन बर्षको अन्तमा तिमीहरूको अन्न उब्जनीबाट दशांश सँग्रह गर्नु पर्छ। त्यसलाई आफ्नो शहरको भण्डारमा थुपार। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 प्रत्येक तेस्रो वर्षको अन्त्यमा त्यस वर्षको उब्जनीको सबै दशांशहरू ल्याएर तिमीहरूका सहरहरूमा जम्मा गर्नू, Viz kapitola |