व्यवस्था 14:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिमीहरूका सहरमा बस्ने लेवीहरूलाई नबिर्सनू, किनकि तिनीहरूका आफ्ना केही हिस्सा वा अंश हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 “तिम्रा सहरहरूमा बास गर्ने लेवीहरूको वास्ता गर्न नछोड। तिनीहरूको आफ्नो सम्पत्ति छैन। Viz kapitolaपवित्र बाइबल27 तर तिमीहरूको शहरमा बस्ने लेवीहरूलाई नबिर्स। किनभने तिमीहरूको झैं तिनीहरूको भूमि छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि तिमीहरूका सहरहरूमा बास गर्ने लेवीहरूलाई नबिर्सनू; किनकि तिनीहरूका आफ्ना व्यक्तिगत कुनै अंश अथवा उत्तराधिकारको भाग छैन। Viz kapitola |