व्यवस्था 14:19 - नेपाली नयाँ संशोधित संस्करण19 बथान-बथानमा उड्ने सबै कीरा तिमीहरूका लागि अशुद्ध हुन्। ती नखानू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “पखेटा भएका सबै किराहरू अशुद्ध हुन्, ती नखानू। Viz kapitolaपवित्र बाइबल19 “पखेंटा भएका कुनै किरा नखाऊ किनभने तिनीहरू अशुद्ध हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 सबै उड्ने किराफट्याङ्ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्; तिनीहरूलाई नखाओ। Viz kapitola |