व्यवस्था 14:10 - नेपाली नयाँ संशोधित संस्करण10 तर पखेटा र कत्ला नहुने तिमीहरूले नखानू। ती तिमीहरूका लागि अशुद्ध हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर पखेटा र कत्ला नभएका जलमा बस्ने कुनै पनि जन्तु नखानू। तिनलाई अशुद्ध ठान्नुपर्छ। Viz kapitolaपवित्र बाइबल10 तर पानीमा हुने प्राणीहरूमा जसको पखेंटा अनि कत्ला हुँदैन त्यस्ता प्राणी तिमीहरूले खानु हुँदैन कारण त्यो तिमीहरूको निम्ति अशुद्ध खाद्य हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर तिमीहरूले पखेटा र कत्ला नभएका पानीका कुनै पनि प्राणी नखानू; तिमीहरूका निम्ति यी अशुद्ध हुन्। Viz kapitola |