व्यवस्था 13:7 - नेपाली नयाँ संशोधित संस्करण7 चाहे तिमीहरूका वरिपरि बस्ने मानिसहरूका नजिकका देवता होऊन् वा टाढ़ाका होऊन्, देशको एक छेउका होऊन् वा अर्को छेउका— Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूमध्ये कुनै एक जनाले पनि तिमीलाई तिम्रा नजिक वा टाढामा बस्ने मानिसहरूका देवताहरू पुज्नू भनी सुर्याउन सक्छ। Viz kapitolaपवित्र बाइबल7 ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूका वरिपरि भएका मानिसहरू, नजिक अथवा टाढा भएका, देशको एक छेउदेखि अर्को छेउसम्म भएका), Viz kapitola |