Online Bible

- Reklamy -




व्यवस्था 13:18 - नेपाली नयाँ संशोधित संस्करण

18 किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाकारी भएर आज दिएको मेरो आदेशअनुसार तिमीहरू उहाँका सबै आज्ञाहरू पालन गर्छौ र उहाँको दृष्‍टिमा उचित काम गर्छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यदि मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै तिमीहरूले पालन गर्‍यौ र उहाँको इच्‍छाअनुसार काम गर्‍यौ भने उहाँले त्‍यसो गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यदि तिमीहरूले परमप्रभु तिमीहरिका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने र परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा जुन असल छ त्यो मात्र गर्यौ भने उहाँले त्यसो गर्नु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्दै उहाँको दृष्‍टिमा जे ठिक छ, त्यही गरिरहेका छौ।

Viz kapitola kopírovat




व्यवस्था 13:18

Následuj nás:

Reklamy


Reklamy