व्यवस्था 12:8 - नेपाली नयाँ संशोधित संस्करण8 आज हामी प्रत्येकले आफ्नो दृष्टिमा ठीक ठहरिएको कुरा गरेझैँ तिमीहरूले नगर्नू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “जब त्यो समय आउँछ, तिमीहरूले अहिलेसम्म गरेजस्तो त्यति बेला नगर्नू। अहिलेसम्म तिमीहरूले मनपरी पूजा गरिरहेका छौ Viz kapitolaपवित्र बाइबल8 “अहिलेसम्म हामी आफ्नो इच्छा अनुसारले आराधना गरिरहेका छौं तर अब उसो त्यसरी आराधना नगरौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 आज तिमीहरू आफूलाई जे ठिक लाग्छ, त्यही गरिरहेका छौ, तर तिमीहरू त्यहाँ गएपछि त्यस्तै नगर्नू; Viz kapitola |