व्यवस्था 12:32 - नेपाली नयाँ संशोधित संस्करण32 जे-जति कुराको आज्ञा मैले तिमीहरूलाई दिएको छु ती पालन गर, र तिनीहरूमा केही घटबढ़ नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “मैले आज्ञा गरेका हरेक कुरा पूरा गर, त्यसमा केही कुरा नथप न त केही कुरा त्यसबाट घटाओ। Viz kapitolaपवित्र बाइबल32 “मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू होसियारीसाथ पालन गर; त्यसमा केही नथप्नू र त्यसबाट केही नघटाउनू। Viz kapitola |