व्यवस्था 12:29 - नेपाली नयाँ संशोधित संस्करण29 जुन जातिहरूलाई तिमीहरूले आक्रमण गरेर धपाउन लागेका छौ, परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूका सामुन्ने नाश गर्नुहुनेछ। तर उनीहरूलाई धपाएर जब तिमीहरू उनीहरूको देशमा बसोबास गर्छौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “जुन जातिका देश तिमीहरू हमला गर्नेछौ, तिनीहरूलाई परमप्रभुले नाश गर्नुहुनेछ र ती ठाउँहरू अधीन गरी तिमीहरू त्यहाँ बास गर्नेछौ। Viz kapitolaपवित्र बाइबल29 “तिमीहरू अरू मानिसहरूको भूमि अधिकार गर्न जाँदैछौ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति ती मानिसहरूलाई ध्वंश पार्नु हुनेछ। तिमीहरूले ती मानिसहरूलाई उच्छेद गर्नेछौं र तिमीहरू त्यहाँ बस्ने छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूले आक्रमण गरेर धपाउन लागेका जातिहरूलाई तिमीहरूको सामुबाट नाश गर्नुहुनेछ। तर जब तिमीहरूले तिनीहरूलाई बाहिर धपाएर तिनीहरूको देशमा बसोबास गर्नेछौ, Viz kapitola |