व्यवस्था 12:26 - नेपाली नयाँ संशोधित संस्करण26 तिमीहरूका समर्पणका थोकहरू र भाकल गरेका थोकहरू लिएर परमप्रभुले छान्नुहुने ठाउँमा जानू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यो एउटै आराधना-स्थलमा आफ्ना भेटीहरू र भाकल गरेका बलिदानहरू लैजाओ। Viz kapitolaपवित्र बाइबल26 “यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानैपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर तिमीहरूले अर्पण गरेका कुराहरू र तिमीहरूले दिन्छु भनी भाकल गरेका सबै कुरासमेत लिएर याहवेहले छान्नुहुने ठाउँमा जाओ। Viz kapitola |