व्यवस्था 12:22 - नेपाली नयाँ संशोधित संस्करण22 हरिण वा मृग खाएझैँ ती पनि खानू— विधिपूर्वक शुद्ध वा अशुद्ध व्यक्ति कसैले पनि ती खान सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 विधिअनुसार तिमीहरू शुद्ध वा अशुद्ध भए तापनि जसरी हरिण वा मृगका मासु खान्छौ, त्यसरी नै त्यो मासु खान सक्छौ। Viz kapitolaपवित्र बाइबल22 तिमीहरूले हरिण तथा मृगको मासु झैं यी पशुहरूको मासु पनि खान सक्छौ खाने मानिस शुद्ध अथवा अशुद्ध जस्तो पनि हुन सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमीहरूले हरिण वा मृग खाएझैँ ती खानू। विधिपूर्वक शुद्ध र अशुद्ध दुवै व्यक्तिले ती खान सक्छन्। Viz kapitola |