Online Bible

- Reklamy -




व्यवस्था 12:19 - नेपाली नयाँ संशोधित संस्करण

19 होशियार बस, र आफ्‍नो देशमा रहुञ्‍जेल लेवीहरूको बेवास्‍ता नगर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 जबसम्‍म तिमीहरू त्‍यस देशमा बास गर्नेछौ, लेवीहरूलाई वास्‍ता गर्नेछौ भनी सङ्कल्‍प गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तर तिमीहरू आफ्नो खाद्य लेवीहरूसँग बाँड्नु पर्छ भनी निश्चिन्त होऊ। यस्तो तबसम्म गर जबसम्म आफ्नो भूमिमा बस्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 सावधान रहो! जबसम्म आफ्नो देशमा रहन्छौ, तबसम्म लेवीहरूको बेवास्ता नगर्नू।

Viz kapitola kopírovat




व्यवस्था 12:19

Následuj nás:

Reklamy


Reklamy