व्यवस्था 12:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर परमप्रभुले तिमीहरूका कुलबाट छान्नुभएको ठाउँमा मात्रै चढ़ाउनू, र मैले आदेश दिएका सबै काम पनि त्यहीँ गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमप्रभुले तिम्रा कुलबाट एउटाका इलाकामा जुन विशेष स्थान चुन्नुहुन्छ, त्यहीँ मात्र आफ्ना बलिदानहरू चढाउनू। त्यहीँ मात्र तिमीहरूका होमबलिहरू चढाउनू र मैले आज्ञा गरेका अरू सबै कुरा गर्नू। Viz kapitolaपवित्र बाइबल14 परमप्रभुले तिमीहरूको एउटा कुलहरूको कुनै विशेष ठाउँ रोज्नु हुनेछ। होमबलि देऊ तथा कामहरू गर जो मैले तिमीहरूलाई त्यस ठाउँमा गर्नु भनेको थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 याहवेहले तिमीहरूका कुलहरूमध्ये चुनेको ठाउँमा मात्र ती होमबलि चढाउनू, र मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुरा पालना गर्नू। Viz kapitola |