व्यवस्था 12:1 - नेपाली नयाँ संशोधित संस्करण1 तिमीहरूका पिता-पुर्खाहरूका परमप्रभु परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुञ्जेल तिमीहरूले ख्याल राखेर मान्नुपर्ने विधिविधान यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “जुन देश परमप्रभु तिम्रा पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई दिँदैहुनुहुन्छ, त्यहाँ बसोबास गरून्जेल तिमीहरूले जुन नियमहरू मान्नुपर्छ, ती नियमहरू सुन! Viz kapitolaपवित्र बाइबल1 “आफ्नो नयाँ भूमिमा तिमीहरूले पालन गर्नु पर्ने विघि-विधानहरू यिनीहरू नै हुन्। त्यस भूमिमा तिमीहरू जतिन्जेलसम्म बाँच्छौ तिमीहरूले यी विधि-विधानहरू अत्यन्तै सावधानीसँग पालन गर्नु पर्छ। परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ र परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुन्जेल तिमीहरूले होसियारीसाथ पालन गर्नुपर्ने उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्। Viz kapitola |