Online Bible

- Reklamy -




व्यवस्था 11:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यसकारण जति आज्ञा आज म तिमीहरूलाई दिँदैछु ती सबै मान, ताकि तिमीहरू बलिया भएर यर्दन तरी अधिकार गर्नुपर्ने देशलाई आफ्‍नो बनाउन सक।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “आज मैले दिएका सबै नियमहरू मान। त्‍यसो भए तिमीहरू नदी पार गरी आफूले पस्‍न लागेको देश अधीनमा लिनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “यसकारण यदि आज मैले दिएका आज्ञा तिमीहरूले सम्पूर्ण रूपले मान्यौ भने तिमीहरू शक्तिशाली बनिने छौ र यर्दन नदी पार गरी जुन भूमिमा प्रवेश गर्दैछौ त्यस भूमिलाई आफ्नो दखलमा राख्न योग्य बनिनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू सबै पालन गर, ताकि तिमीहरूले यर्दन पार गरेर जाने बल प्राप्‍त गर्न सक। अनि देशभित्र गएर अधिकार प्राप्‍त गर्न सक।

Viz kapitola kopírovat




व्यवस्था 11:8

Následuj nás:

Reklamy


Reklamy