व्यवस्था 11:31 - नेपाली नयाँ संशोधित संस्करण31 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गर्न यर्दन पारि जान लागेका छौ। जब तिमीहरू त्यस ठाउँलाई अधिकार गरी त्यहाँ बसिरहेका हुनेछौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तिमीहरूले यर्दन नदी तरी परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देश आफ्ना अधीनमा लिन आँटेका छौ। जब त्यसलाई अधीन गरी त्यहाँ बास गर्न थाल्नेछौ, Viz kapitolaपवित्र बाइबल31 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्न र त्यस देशमा अधिकार गर्नलाई यर्दन पार गर्न लागेका छौ। जब तिमीहरूले त्यस देशलाई अधीनमा लिएर त्यसमा बस्नेछौ, Viz kapitola |