व्यवस्था 11:25 - नेपाली नयाँ संशोधित संस्करण25 तिमीहरूका सामु कोही पनि टिक्न सक्नेछैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यस देशमा तिमीहरू जहाँ-जहाँ जाऔला, परमप्रभु परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार त्यहाँका मानिसहरूका मनमा तिमीहरूको डर हालिदिनुहुनेछ र कसैले तिमीहरूलाई रोक्न सक्नेछैन। Viz kapitolaपवित्र बाइबल25 परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 कुनै पनि मानिस तिमीहरूको विरुद्धमा खडा हुन सक्नेछैन। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू जहाँ गए तापनि सारा देशभरि तिमीहरूको डर र आतङ्क हालिदिनुहुनेछ। Viz kapitola |