व्यवस्था 11:19 - नेपाली नयाँ संशोधित संस्करण19 आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्ना छोराछोरीहरूलाई सिकाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। घरमा बस्दा वा टाढा जाँदा, विश्राम गर्दा वा काम गर्दा तिनका बारेमा चर्चा गर। Viz kapitolaपवित्र बाइबल19 यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैँ सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यिनको विषयमा चर्चा गर्दै आफ्ना छोराछोरीहरूलाई सिकाओ। Viz kapitola |