व्यवस्था 10:6 - नेपाली नयाँ संशोधित संस्करण6 (इस्राएलीहरू याकानीहरूका इनारहरूबाट हिँड़ेर मोसेरामा आए। त्यहाँ हारून मरे, र गाड़िए। अनि तिनका छोरा एलाजारले तिनको स्थानमा पूजाहारीको काम गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 (याकानबासीहरूका इनारहरू भएका ठाउँबाट इस्राएलीहरू हिँडे र मोसेरामा आए। त्यहाँ हारून मरे र गाडिए अनि तिनका छोरा एलाजार तिनको स्थानमा पूजाहारी भए। Viz kapitolaपवित्र बाइबल6 (इस्राएलीहरू बाओथ-बने याकानीहरूको कूवाहरूदेखि हिंडेर मोसेरासम्म आए। त्यहाँ हारूनको मृत्यु भयो अनि तिनलाई त्यहीं गाडे। हारूनको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 (इस्राएलीहरू बेरोतको बेने-याकानहरूको इनारहरूदेखि मोसेरासम्म यात्रा गरे। त्यहाँ हारून मरे, र त्यहीँ तिनी गाडिए। अनि तिनका छोरा एलाजारले तिनीपछि प्रधान पुजारीको जिम्मेवारी सम्हाले। Viz kapitola |