व्यवस्था 10:3 - नेपाली नयाँ संशोधित संस्करण3 मैले बबुल काठको सन्दूक बनाएँ, अनि पहिलेका जस्तै दुई वटा शिला-पाटी काटें, र आफ्ना हातमा ती दुई पाटी लिएर पर्वतमा उक्लें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “यसकारण मैले बबूल-काठको एउटा सन्दुक बनाएँ र पहिलेको जस्तो एक जोर ढुङ्गाको पाटी काटें अनि ती लिएर पर्वतमाथि गएँ। Viz kapitolaपवित्र बाइबल3 “यसकारण मैले बबूल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण मैले बबुल काठको सन्दुक बनाएँ। अनि पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू खोपेर निकालेँ। त्यसपछि ती दुई पाटीहरू आफ्ना हातमा बोकेर पर्वतमा उक्लेर गएँ। Viz kapitola |