व्यवस्था 10:16 - नेपाली नयाँ संशोधित संस्करण16 यसकारण अब आफ्ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अब उसो परमप्रभुका आज्ञाकारी बन र ढिट नहोओ। Viz kapitolaपवित्र बाइबल16 “हठ्ठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण तिमीहरूका हृदयको खतना गर। अनि अब उसो हठी नहोओ। Viz kapitola |