व्यवस्था 10:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुई वटा पाटी काट्, र पर्वतमा उक्लेर मकहाँ आइज। अनि एउटा काठको सन्दूक पनि बना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “तब परमप्रभुले मलाई भन्नुभयो, ‘पहिलेको जस्तो एक जोर ढुङ्गाका पाटी काटेर बना अनि ती राख्नलाई एउटा काठको सन्दुक बना। मकहाँ पर्वतमाथि आइज Viz kapitolaपवित्र बाइबल1 “त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुइवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस बेला याहवेहले मलाई भन्नुभयो, “पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काटेर मकहाँ माथि पर्वतमा लिएर आइज। एउटा काठको सन्दुक पनि बना। Viz kapitola |