व्यवस्था 1:46 - नेपाली नयाँ संशोधित संस्करण46 यसकारण तिमीहरूले त्यहाँ कादेशमा धेरै दिन बिताउनुपर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 “तर यसरी धेरै दिनसम्म तिमीहरू कादेशमा बास गर्यौ।” Viz kapitolaपवित्र बाइबल46 यसकारण तिमीहरू कादेशमा धेरै समयसम्म बस्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 यसकारण तिमीहरू कादेशमा धेरै दिन बस्यौ—वास्तवमा तिमीहरूले सबै समय त्यहाँ बितायौ। Viz kapitola |