व्यवस्था 1:45 - नेपाली नयाँ संशोधित संस्करण45 अनि तिमीहरू फर्केर आई परमप्रभुको सामुन्ने रोयौ, तर उहाँले तिमीहरूको रोदन सुन्नुभएन, ध्यान पनि दिनुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 तिमीहरूले मद्दतको लागि परमप्रभुलाई पुकार्यौ तर उहाँले तिमीहरूको पुकार सुन्नुभएन, तिमीहरूमाथि केही ध्यानै दिनुभएन।’ Viz kapitolaपवित्र बाइबल45 तब मात्र तिमीहरूले परमप्रभुलाई सहायता माग्यौ तर परमप्रभुले तिमीहरूको केही सुन्नु भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 तिमीहरू फर्केर आयौ र याहवेहको सामु रोयौ। तर उहाँले तिमीहरूको रुवाइमा ध्यानै दिनुभएन, र तिमीहरूको पुकार सुन्नुभएन। Viz kapitola |