व्यवस्था 1:43 - नेपाली नयाँ संशोधित संस्करण43 यो कुरो मैले तिमीहरूलाई भनें, तर तिमीहरूले सुन्दै सुनेनौ। तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ, र ढीट भएर पहाड़ी देशमा उक्ल्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 परमप्रभुले भन्नुभएको कुरा मैले तिमीहरूलाई सुनाएँ तर तिमीहरूले केही ध्यानै दिएनौ। तिमीहरूले उहाँको विरुद्धमा विद्रोह गर्यौ र आफ्ना अहङ्कारमा पहाडी देशमाथि हमला गर्यौ। Viz kapitolaपवित्र बाइबल43 “मैले तिमीहरूलाई भने तर तिमीहरूले सुनेनौ अनि तिमीहरूले परमप्रभुको आदेशको अवहेलना गर्यौ। तिमीहरूले गर्व गरेर काम गर्यौ अनि पहाडी देशमाथि आक्रमण गर्न गयौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 यसैकारण मैले तिमीहरूलाई भनेँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले याहवेहको आज्ञाको विरोध गर्यौ र तिमीहरूको घमण्डमा त्यस पहाडी मुलुकको टुप्पोमा युद्ध गर्न तिमीहरू मोर्चा बाँधेर उक्लियौ। Viz kapitola |