व्यवस्था 1:40 - नेपाली नयाँ संशोधित संस्करण40 तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्थानतिरै जाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तर तिमीहरूचाहिँ लाल-समुद्रको बाटो भएर उजाडस्थानमा फर्केर जाओ।’ Viz kapitolaपवित्र बाइबल40 तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोतिर लाग।” Viz kapitola |