व्यवस्था 1:38 - नेपाली नयाँ संशोधित संस्करण38 तर तेरो सहायक नूनको छोरो यहोशू त्यहाँ प्रवेश गर्नेछ। तैंले त्यसलाई उत्साह दिनू, किनकि त्यसले त्यस देशलाई इस्राएलीहरूको अधिकारमा पार्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तर, तेरो सहायक नूनको छोरो यहोशूलाई उत्साह दिएर बलियो बना। त्यसले इस्राएलीहरूलाई त्यस देशको अधिकार गर्न अगुवाइ गर्नेछ।’ Viz kapitolaपवित्र बाइबल38 तर नूनका छोरा तिम्रो सहायक यहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढ्नेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तर तेरो सहायक नूनका छोरा यहोशूले त्यहाँ प्रवेश गर्नेछ। त्यसलाई उत्साह दे। किनकि त्यसले त्यस देशमा अधिकार गर्नलाई इस्राएलीहरूलाई डोर्याउनेछ। Viz kapitola |