व्यवस्था 1:37 - नेपाली नयाँ संशोधित संस्करण37 तिमीहरूले गर्दा परमप्रभु मसित पनि रिसाएर भन्नुभयो, “तँ पनि त्यहाँ प्रवेश गर्न पाउनेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो र भन्नुभयो, ‘मोशा, तँ पनि त्यस देशमा पस्नेछैनस्। Viz kapitolaपवित्र बाइबल37 “तिमीहरूको कारण परमप्रभु पनि मसित रिसाउनु भएको थियो। उहाँले मलाई भन्नुभयो, ‘मोशा, तिमी पनि त्यस भूमिमा पस्न सक्तैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिमीहरूकै कारण याहवेह मसँग पनि रिसाउनुभयो र भन्नुभयो, “तँ पनि त्यो देशमा प्रवेश गर्नेछैनस्। Viz kapitola |