व्यवस्था 1:35 - नेपाली नयाँ संशोधित संस्करण35 “यस दूषित पुस्ताको एक जनाले पनि मैले तिमीहरूका पिता-पुर्खालाई दिन्छु भनी प्रतिज्ञा गरेको त्यो असल देश देख्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 ‘यो दुष्ट पुस्ताबाट तिमीहरूमध्ये एक जना पनि मैले तिम्रा पुर्खालाई प्रतिज्ञा गरेको त्यस मलिलो देशमा पस्नेछैनौ। Viz kapitolaपवित्र बाइबल35 ‘तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 “मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको असल देशलाई यस दुष्ट पुस्ताको एउटै मानिसले पनि देख्नेछैन। Viz kapitola |